+
+

मेहेन्दीले रंगियो हातहरु (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ साउन १ गते १९:५०

१ साउन, काठमाडौं । आइतबारदेखि साउन महिना सुरु भएको छ । साउन महिनामा महिलाहरुले आफ्ना हात मेहेन्दीले सजाउने गर्छन् । त्यस्तै हरियो चुरा र लुगा पनि किन्छन् । काठमाडौंको प्रमुख चोकचोकमा मेहेन्दी बनाइदिने व्यवसाय गर्नेहरु धेरै देखिन्छन् । हातमा विभिन्न बुट्टाका मेहेन्दी बनाउन महिलाहरु पालो पर्खिरहेका हुन्छन् ।

साउन महिनालाई लक्षित गरेर पसलहरुले पनि हरियो चुरा, पोते र लुगाको व्यापार प्रवर्द्धन गर्छन् । पसल बाहिर ग्राहक आकर्षित गर्न हरिया लुगा र चुराहरु सजाइएका हुन्छन् ।

हेर्नुस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?