+
+

एमालेमा थप चार जना केन्द्रीय सदस्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १७:४८

२६ साउन, काठमाडौं । नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । उनी नेपाली कांग्रेसका महासमिति सदस्य त्यागेर एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?