+
+

सिट बाँडफाँट कार्यदलमा दलहरुले राखे आ-आफ्नो दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:४८

९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनमा दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले आफ्नो दाबी राखेका हुन् । कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ ।

एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ । बालुवाटारको बैठकपछि उनले भने, कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?