+
+

पुराना नदोहोर्‍याउँदा एमालेमा युवालाई अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते २०:४५

३ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्‍याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् ।

समानुपातिक सांसद भइसकेकालाई समानुपातिक सूचीमा एमालेले राखेको छैन ।

त्यसको साटो यसअघि अवसर नपाएका र युवा नेताहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । एमाले स्रोतका अनुसार, लगभग सबै क्लस्टरमा युवा नेताहरुले अवसर पाएका छन् ।

त्यस्तो अवसर पाउनेमा सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, दीपा शर्मालगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?