+
+

मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा

पाँचौं स्थानमा पुगेको जनता समाजवादी पार्टीले १ हजार ८३ मत प्राप्त गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ११:३८

६ मंसिर, काठमाडौं । मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ । निर्वाचन आयोगद्वारा मंगलबार ११:१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ ।

नेकपा एमालेले २ हजार २०० मत ल्याउँदा नेकपा माओवादी केन्द्रले १ हजार २३८ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा पुगेको जनता समाजवादी पार्टीले १ हजार ८३ मत प्राप्त गरेको छ ।

दल प्राप्त मत
जनमत पार्टी २,६४४
नेपाली कांग्रेस २,२२८
नेकपा एमाले २,२००
माओवादी केन्द्र १,२३८
जनता समाजवादी पार्टी १,०८३
अन्य ३,११४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?