जनमत पार्टीले ४० मुनिका युवालाई जोड्न ‘५०१ हिरोज् हन्ट’ कार्यक्रम ल्याउने
२०८३ असार ८ गते १५:३५ अगाडि
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन आगामी महिना असोजमा गर्ने भएको छ...