+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६६ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/3 (8.6)
Shares

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १२:५४

२४ भदौ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?