+
+
Shares

जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १५:२२
बीपी साह/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ।
  • पार्टी सचिव बीपी साहले नीति र जनताको भावना विपरीत काम गर्न नसकेको भन्दै सरकार छोड्न प्रस्ताव गरे।
  • अध्यक्षले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल गर्ने बताएका छन्।

१५ असार, काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ ।

पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् ।

पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए ।

‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको छ,’ साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?