२३ पुस, जनकपुरधाम । सत्ता गठबन्धनको जनमत पार्टीले मधेश प्रदेशमा अन्य तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
जनमतका रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् ।
जनमत बाहेकका सत्ता गठबन्धनकातर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4