+
+
Shares

जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १२:३५
बायाँबाट क्रमशः शम्भुनाथ साह र विरेन्द्र साह सोनार ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यकारिणी सदस्य शम्भुनाथ साह र विरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधेको छ।
  • अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवैलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटेका छन्।
  • दुवैले सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गरेको कारणले स्पष्टीकरण सोधिएको छ।

२७ असार,काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दुई केन्द्रीय नेतालाई स्पष्टीकरण सोधेको छ ।

कार्यकारिणी सदस्य शम्भुनाथ साह र विरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधिएको हो ।

अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवै जनालाई सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटेका छन् ।

दुवै जनालाई सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गरेको कारणले स्पष्टीकरण सोधिएको छ ।

पार्टीको अहित हुने गरी कार्य गरेको हुँदा किन कारबाही गर्नु नपर्ने ? भन्दै स्पष्टीकरण सोधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?