+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मधेश केन्द्रित दलहरुसँग मोर्चाबन्दी गर्न जनमतले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ११:२४

२२ पुस, काठमाडौं । जनमत पार्टीले मधेश केन्द्रित दलहरुवीच मोर्चाबन्दीका लागि कार्यदल बनाएको छ ।

जनमतको आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादवलाई मधेश केन्द्रित दलसँग संवाद गर्न जिम्मेवारी तोकेको छ । संवाद र सहकार्यको पहल गर्न कार्यदल बनाइएको प्रवक्ता यादवले जानकारी गराए ।

संविधान संशोधन, कार्यगत एकता, पार्टी एकीकरण लगायतमा कार्यदलले संवाद गर्ने प्रवक्ता यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?