+
+

बर्दियाबाट प्रदेशसभामा नागरिक उन्मुक्तिका राजकुमार चौधरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ९:१९

९ मंसिर, बर्दिया । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका भक्तबहादुर बिकलाई १ हजार ४७ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले १३ हजार २३० मत ल्याउँदा बिकले १२ हजार १८३ मत ल्याए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रकी अन्जु दहितले ११ हजार ४९० मत ल्याइन् । स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?