समाजमा नैतिकता, आचरण र इमान्दारीको बढी खाँचो छ : राष्ट्रपति पौडेल
२०८३ भदौ ८ गते १७:०९ अगाडि
राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुराको जानकारी दिएको छ ।