+
+
Shares

जेनजी प्रदर्शनबीच राष्ट्रपति पौडेल सभागृहमा आयोजित कार्यक्रममा सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ११:२४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीभण्डपस्थित सभागृहमा मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रममा भाग लिएका छन्।
  • उनले मानव अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरुलाई सम्मान गर्न सभागृह गएका हुन्।
  • जेनजी आन्दोलनले सडक प्रभावित भए पनि उनी औपचारिक कार्यक्रममा सहभागी भएका हुन्।

२३ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेनजी आन्दोलनले सडक प्रभावित भए पनि भृकुटीभण्डपस्थित सभागृहमा औपचारिक कार्यक्रमका सहभागी भएका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रममा भाग लिन उनी सभागृह गएका हुन् ।

मानव अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरुलाई सम्मान गर्नका लागि उनी त्यहाँ पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?