
२८ मंसिर, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार र चाँदीको १० रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १ हजार, तेजावी सुन १ लाख ५ सय र चाँदीको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख, तेजावी सुन ९९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4