
काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ सकिएको छ । आजै केहीबेरमा फैसला आउने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो । अहिले फैसला लेख्ने कार्य भइरहेको वाग्लेले बताए ।
मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट एक जनाले बहस गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4