+
+

सरकारको साझा न्यूनतम कार्यक्रम प्रस्तुत गर्दै सञ्चारमन्त्री रेखा शर्मा : LIVE

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १७:५२

२३ चैत, काठमाडौं ।  सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

यसअघि सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?