+
+
Shares

जापान जाने यात्रुलाई उद्देश्य पुष्टि हुने कागजात साथमै बोक्न अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:२३

२६ वैशाख, काठमाडौं । काठमाडौंबाट जापान जाने यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याइँ हुने कागजात अनिवार्य साथमै बोक्न नेपाल एयरलाइन्सले अनुरोध गरेको छ । नेपाल एयरलाइन्सले मंगलबार एक सूचना जारी गर्दै टिकट खरिद गर्दाकै बखत जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञासम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिन यात्रुहरुलाई अनुरोध गरेको छ ।

पछिल्लो समय काठमाडौंबाट जापान जाने यात्रुहरुको ‘यात्राको उद्देश्य (परपोज अफ ट्राभल) स्पष्ट नभएको’ लगायत अन्य विविध कारण जनाई जापान पुगिसकेपछि त्यहाँको अध्यागमनले जापान प्रवेश निषेध गर्ने गरेको पाइएको भन्दै एयरलाइन्सले यस्तो अनुरोध गरेको हो । अन्यथा यसबाट पर्न जाने अध्यागमनको जरीवाना र अन्य खर्चहरु प्रति सम्बन्धीत ट्राभल एजेन्सी र स्वयम् यात्रु नै जिम्मेवार रहने सूचनामा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?