+
+

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरु )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख २९ गते १८:५३

२९ वैशाख, काठमाडौं।  संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि शिक्षक र सरोकारवालाहरु माइतीघरमा ब्‍यानर पर्चा र पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।

पम्प्लेटमा बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग अगाडी सारेका छन् ।

हेर्नुहोस् तस्वीरहरु :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?