+
+

केन्द्रीय विद्युतीय बिजक प्रणालीमा आबद्ध हुने सीमा २५ करोडमा झारियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:४१

१५ जेठ, काठमाडौं । सरकारले केन्द्रीय विद्युतीय बिजक प्रणालीमा अनिवार्य आबद्ध हुने सीमामा कडाइ गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले बजेटले ३५ करोडभन्दा माथिको कारोबार मात्र केन्द्रीय विद्युतीय बिजक प्रणालीमा अनिवार्य रहेकोमा यसलाई २५ करोडमा झारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?