+
+
Shares

जनकपुरमा देउवा र गुरुङको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते २०:२९

३ जेठ, जनकपुरधाम ।युवा संघ नेपालले जनकपुरमा  कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएका छन् ।

बिहीबार संसदमा नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीमाथि असंसदीय व्यवहार गरेको भन्‍दै युवा संघ नेपालले गुरूङको पुत्ला जलाएका हुन् ।

उनीहरूले जनकपुरको जनकचौकमा  सभापति देउवा र उपसभापति गुरुङको पुतला जलाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?