+
+

जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीकार्न सकिन्न : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते ११:२८

१२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान नसकिने बताएको छ ।

‘बजेट वक्तव्य मार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय उचित नभएको भनेर अर्थमन्त्रीको ध्यानाकर्षण गरायौं । तर, अर्थमन्त्रीले सुन्नुभएन,’ मंगलबार प्रतिनिधिसभाकोा बैठकमा एमालेको तर्फबाट बोल्दै एमाले सांसद सूर्य थापाले भने, ‘लोकतन्त्र विराधी यस किसिमको निर्णय नसच्याए निर्वाचनको निश्पक्षतामा प्रश्न उठ्छ । यस विषयमा सभामुखको रुलिङ चाहिन्छ । खारेज गर्नपर्छ तब मात्रै सदनको कामकारबाही अगाडि बढ्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?