+
+

बढ्यो सुनचाँदीको मूल्य 

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १२:४०

५ भदौ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

आइतबार र सोमबार सुनको प्रतितोला मूल्य एक लाख १० हजार ३ सय रुपैयाँमा स्थिर थियो । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?