१४ चैत, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेपछि बुधबार तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख २६ हजार ४ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४९० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4