१४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) इस्लाम धर्मावलम्बीहरूको पर्व रमजानका अवसरमा इफ्तार गरेका छन् । बिहीबार साँझ काठमाडौं पुगेका बालेन त्यसपछि इफ्तारका लागि रास्वपा नेताहरू असिम शाह र आसिफ शाहको घर पुगेका हुन् ।
शाहबन्धुको घर काठमाडौंको कमलपोखरीमा छ । यही बसेर बालेन र रास्वपा सभापति रवि लामिछानेले रास्वपामै एकीकृत भएर अगाडि जाने सहमति गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4