+
+

एमालेले बिष्णुपरकट्टीमा राखेको सचिवालय बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १५:१३
फाइल तस्वीर ।

८ भदौ, काठमाडौं । नेकपा एमालेले भोलि शनिबार सिरहाको बिष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

मदन भण्डारीलाई महासचिव चुन्ने पञ्चायतकालमा भएको चौथो महाधिवेशन आयोजनास्थलमा एमालेले सचिवालय बैठक बोलाएको थियो ।

तर निरन्तर वर्षा भएका कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए । बैठकको अर्को मिति र स्थान तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?