+
+

इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १३:१८

२२ असोज, काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गठित समन्वय संयन्त्रको बैठकले नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको हो ।

साथै प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय समेत भएको मन्त्रालय स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?