+
+

आरजु राइस मिलले भूकम्प प्रभावित क्षेत्रमा पठायो ५०० बोरा चामल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १२:०५

१९ कात्तिक, काठमाडौं ।  आरजु राइस मिलले जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावितलाई राहत स्वरूप ५०० बोरा चामल पठाएको छ ।

मिलका अनुसार एक बोरामा २० केजी चामल रहने र यसको बजार मूल्य १२ लाख रुपैयाँ रहेको छ ।

यो बुद्ध एयरको भगिनी कम्पनी हो । यसअघि बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड जम्मा गर्ने घोणाा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?