२१ कात्तिक, काठमाडौं । निजी लगानीको हेलिकप्टर कम्पनी एयर डाइनेष्टीले दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
गत शुक्रबार राति पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावित परिवारका लागि सरकारले आह्वान गरे अनुसार सहयोग गरिएको कम्पनीका वरिष्ठ प्रवन्धक बालकृष्ण पण्डितले जानकारी दिए ।
उनका अनुसार कम्पनीले अहिले लुक्ला, काठमाडौं र पोखरामा बेस गरेर उडान गरिरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4