+
+

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको २५ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १८:३४

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सामाजिक उत्तरदायीत्व अन्तर्गत अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहकार्यका विषयमा सहमति आदनप्रदान भएको थियो ।

सहकार्यले बाल सवास्थ्य सेवा सुधारमा आवश्यक सहयोग पुग्ने विश्वास दुवै पक्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?