+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

आर्टमाण्डुको फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:५०

काठमाडौं । विपिन कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आर्टमाण्डुका नवीन चौहान निर्देशित फिल्मको पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना लिसरा मगर चित्रित छन् ।

थुप्रै म्युजिकल फिल्म निर्माण गरेर लोकप्रियता प्राप्त गरेको आर्टमाण्डुले पहिलो पटक फिचर फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा विपिन र मिरुना लिसरा मगरसँगै एलेक्स विश्वकर्मा, मिलन खत्री र माओत्से गुरुङको मुख्य भूमिका छ । फिल्मलाई आगामी दशैंको छेकोमा रिलिज गर्ने योजना बनाए पनि मिति तय भइनसकेको निर्देशक चौहानले बताए ।

फिल्मलाई इलाम र पाँचथरमा छायांकन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?