+
+

नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते २०:२७

२ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ७८ जना एसपीको काज सरूवा गरेका हुन् ।

प्रधान कार्यालयका अनुसार एसपी कुमुद ढुंगेललाई पर्सामा सरूवा गरिएको छ भने एपसी मिलन केसीलाई झापा पठाइएको छ ।

हेर्नुहोस कसको कहाँ भयो सरुवा ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?