+
+

सेल्सबेरीमा ‘नेपाल पे’ बाट क्यूआर गर्दा १० प्रतिशत क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १९:४०

काठमाडौं । देशभरिका सेल्सबेरी स्टोरमा सामान खरिद गरी ‘नेपाल पे’ बाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत (अधिकतम १०० रूपैयाँसम्म) क्यासब्याक पाउने  भएका छन् । यो अफर ५ -२० फागुनसम्म लागु हुनेछ ।

सेल्सबेरीका स्टोरमा सामान खरिद गर्दा डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा एक दिनमा एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर अवधिभरि जम्मा ३ पटक मात्रै क्यासब्याक प्राप्त हुनेछ सेल्सबेरीले जनाएको छ ।

सेल्सबेरी स्टोरबाट सामान खरिद गरेवापत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका  मोबाइल बैंकिङ सेवा, वालेट वा कनेक्ट आईपीएसबाट ‘नेपाल पे’ क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूले यो अफर सदुपयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?