+
+

कोहलपुरमा भूपाल राईको एकल कविता वाचन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १३:०६

काठमाडौं । बाँकेको कोहलपुरमा साहित्यकार भूपाल राईको एकल कविता वाचन कार्यक्रम भएको छ ।  नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपतिसमेत रहेका राईले उक्त अवसरमा राईले करिब एक दर्जन कविता वाचन गरे ।

उनले ‘सांस्कृतिक सत्ता र समताका लागि’ भन्ने अभियानअन्तर्गत सौन्दर्ययुक्त चेतना, पहिचान, मुक्ति र अग्रगमनका स्वरहरू लगायत कविता वाचन गरे ।

स्थानीय ज्ञानोदय सामुदायिक पुस्तकालयले गरेको कार्यक्रममा कोहलपुरका साहित्यकार, बुद्धिजीवी तथा विद्यार्थीलगायतको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?