+
+

जाकाराण्डाले ढपक्कै ढाकिए काठमाडौंका सडक (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ वैशाख १७ गते १८:२६

१७ वैशाख, काठमाडौं । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा वैजनी फूल फुलेको देखिन्छ ।

सडक किनाराका झ्याम्म हाँगा फिंजिएका रूखभरि वैजनी फूल देख्दा शहर पनि रमाइलो देखिन्छ ।

धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो । कमलपोखरी, दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा ढपक्कै ढाकिएको देखिन्छ ।

फूललाई पृष्ठभूमि पारेर फोटो र भिडियो खिच्नेको कमी छैन । फूल खसेर भुइँ समेत निलाम्मे भएका छन् । जाकाराण्डाको फूलमा भुल्ने चराहरु पनि उत्तिकै छन् ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?