+
+

बेगमबेलीले सिंगारिएको काठमाडौं शहर (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० चैत ३० गते १४:३५

३० चैत, काठमाडौं । यतिबेला काठमाडौं शहरका कतिपय ठाउँ रंगविरंगी फूलले ढकमक्क छ ।

सडक छेउ, पर्खाल, खोला किनारलाई बेगमबेलीले रहरलाग्दो बनाएको छ । त्यसैले त भिडियो बनाउनेदेखि  फोटो खिच्नेहरुलाई यी मनमोहक दृश्यले लोभ्याएको छ ।

यी मनोहर दृश्यहरू काठमाडौंको अनामनगर, भद्रकाली, सर्वोच्च अदालतको पर्खाल, धोबी खोला वरिपरि देख्न पाइन्छ ।

पर्खाल र खोलामा ढकमक्क फूलेका बेगमबेलीका यी फूलहरूले शहरको सौन्दर्य बढाइदिएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?