+
+

एमाले संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १०:५०

२८ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ ।  कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै ल्होत्से हलमा एमालेको बैठक सुरु हुने छ ।

बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्नेछन् ।

संसदको वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?