२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका छन् ।
प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले रेलिङको फलाम निकालेर पर्खाल भत्काएका हुन् ।
प्रदर्शनकारीको तोडफोडका कारण संसद् भवनको पर्खालमा भ्वाङ परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4