News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालसँग सार्क महासचिव मोहम्मद गोलाम सरवारले काठमाडौंमा भेटवार्ता गरेका छन्।
- परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा भएको शिष्टाचार भेटमा क्षेत्रीय सहयोग सुदृढ पार्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
२४ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन् ।
परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा उनीहरूबीच शिष्टाचार भेट भएका छन् ।
सो अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4