+
+
Shares

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक पारित गर्नका लागि प्रस्ताव पेश गर्नुभएको थियो।
  • राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते अपरान्ह १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ।

८ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।

मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?