News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामा रोकिएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
- प्रतिनिधिसभाको बैठक पनि प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा विपक्षी दलले विरोध गर्दै १५ मिनेका लागि स्थगित भएको छ।
- सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको उपस्थितिबिना सदन नचल्ने अडान राख्दै बैठक स्थगित गरेको बताउनुभयो।
३० वैशाख, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामै रोकिएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । अर्थमन्त्री वाग्ले अनुपस्थित भएपछि ५ मिनेका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक आधा घण्टा हुँदा समेत सुरु भएको छैन ।
उता प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभामा भने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह खोजे । उनी उपस्थित नभएपछि विरोध गरे ।
प्रधानमन्त्रीको उपस्थितिबिना सदन नचल्ने अडानपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4