News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले नेपाललाई राहत सामग्री बोकेका दुई कार्गो विमान र सुरुङसम्बन्धी विज्ञ टोलीसँगै २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।
- परराष्ट्रमन्त्री शिशिर खनालले चीनको सहयोगबारे जानकारी दिँदै अन्य दलले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।
- भारतले यसअघि राहत सामग्री पठाइसकेको छ र अन्य आवश्यक सहयोग गर्ने बताएको छ ।
१३ भदौ, काठमाडौं । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।
यसअघि अन्य दले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले राहत सामग्री पठाइसकेको छ । अन्य आवश्यक सहयोग गर्ने पनि बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4