+
+
Shares

ग्यास नपाएको भन्दै सडकमै खाना पकाएर विरोध (तस्वीरहरू)

उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाका छन् भने उक्त चुलोमा दाउरा बालेर खाना बनाएका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ २५ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ।
  • उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाएका छन् र दाउरा बालेर खाना बनाएका छन्।

२५ भदौ, काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।

ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाएका छन् ।

उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाउनुका साथै दाउरा बालेर खाना बनाएका छन् भने सडकमै बसेर खाना खाएका छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?