+
+
Shares

सर्वोच्चका २ सहसचिव रजिष्ट्रारमा बढुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते ११:३८

३० भदौ, काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवहरुलाई सचिव (रजिष्ट्रार) मा बढुवाको सिफारिस गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले सहसचिवहरु ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रारमा सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?