News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बिहान साढे आठ बजे बस्दै छ।
- बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
- आइतबार सभापति गगनकुमार थापाले सरकार सञ्चालनबारे दलको धारणा सार्वजनिक गर्दै प्रश्नहरू उठाएका थिए।
१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।
बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान साढे आठ बजेका लागि तय भएको छ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए ।
जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4