News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको शे फोक्सुण्डो गाउँपालिकास्थित शे फोक्सुण्डो ताल ३६३९ मिटर उचाइमा छ र नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ ।
- शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ९५ र २०८२/८३ मा ७ हजार २३२ पर्यटकले तालको अवलोकन गरेका छन् ।
- आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ७३८ जना पुगेका छन् र दशैंपछि त्यहाँ जाने पर्यटकको संख्या बढिरहेको छ ।
१६ कात्तिक, काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा अवस्थित शे फोक्सुण्डो ताल ३६३९ मिटर उचाइमा छ ।
शे-फोक्सुण्डो तालले पर्यटकहरूलाई आफ्नो अलौकिक प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मन्त्रमुग्ध पार्छ।
यो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ । यो तालको आफ्नै विशेषताहरू छन् । जसका कारण यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि एक प्रमुख आकर्षणको केन्द्र बनेको छ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ९५ र आर्थिक वर्ष ०८२/८३ मा ७ हजार २३२ पर्यटकले तालको अवलोकन गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ७३८ जना पुगेका छन् ।
दशैंपछि त्यो क्षेत्रमा जाने पर्यटकको संख्या बढिरहेको छ ।

प्रतिक्रिया 4