६ मंसिर, नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट गर्न भारतीय विदेशमन्त्री डा. एस जयशंकर पुगेका छन् ।
नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर पुगेका हुन् ।
उनीहरूबीच भारतीय समय अनुसार साँझ ६ बजे भेट हुँदैछ ।
बालेन आजै भ्रमणका लागि नयाँ दिल्ली गएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4