ब्ल्याकपिंक बन्यो ८ अर्ब पटक स्पटीफाइमा सुनिने पहिलो ब्याण्ड
काठमाडौं । दक्षिण कोरियाको गर्ल्स ब्याण्ड ब्ल्याकपिंक लोकप्रिय अडियो स्ट्रिमिङ सेवा स्पटीफाइमा विश्वमा सबैभन्दा बढी सुनिने ब्याण्ड बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबारसम्म यो ब्याण्डलाई ८.८ बिलियन (८ अर्ब ८ करोड) पटक सुनिएको छ …