+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंमा ‘क्रिसमस इभ’को रौनक

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ पुष ९ गते १९:५१

९ पुस, काठमाडौं । ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा काठमाडौं ‘क्रिसमस इभ’ को रौनक छाएको छ । काठमाडौंका विभिन्‍न सपिङ मल, पसल र शोरूमहरुमा झकिझकाउ बनाइएको छ ।

‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्ध लगायतका क्षेत्रमा युवापुस्ता झुम्‍ने गर्छन् । साथै बालबालिका पनि ‘क्रिसमस इभ’मा रमाउने गर्छन् ।

२५ डिसेम्बरमा विश्वभर नै मनाइने यशु ख्रिष्टको जन्मदिनको अवसर पारेर आज ‘क्रिसमस इभ’ मनाउने गरिन्छ।

क्रिस्चियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउँछन्।

सरकारले क्रिसमस डेको अवसरमा भोलि पुस १० गते सार्वजनिक विदा दिएको छ ।

हेर्नुस् तस्वीरहरु

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?