काठमाडौं । नयाँ वर्षको अवसर पारेर फिल्म ‘कैदीको पत्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
सनमकुमार वैराग निर्देशित फिल्मको प्रदर्शन मिति भने केही दिनपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा म्याडिसन लजारस र सलिना थापामगरको मुख्य भूमिका रहेको छ ।
साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’मा आधारित फिल्म बेलायका विभिन्न स्थानमा छायांकन गरिएको हो । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4